४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी छ ।

प्रारम्भिक मतगणनाअनुसार यस क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

५०० मत गन्दा रास्वपाका शिशिर खनालले १७२ मत ल्याएका छन् । दोस्रो स्थामा रहेका एमालेका सर्वेन्द्र खनालले १४२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधानले १०८ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

यो क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो ।  यसअघिको निर्वाचनमा प्रधान निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ०२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा