२२ माघ २०८२, बिहिबार | February 5, 2026

मुस्ताङबाट २९ वर्षीय युवाको पहिलो संसद् यात्रा



काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।

पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् । वि।सं। २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सांसद बन्न सफल भएका हुन्

मुस्ताङको थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय छन् ।  युवा सांसद योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ०६ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३