४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँके-३ मा एमालेका कक्षपतिको अग्रता कायमै



नेपालगन्ज । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका किस्मत कक्षपतिको अग्रता कायमै रहेको छ ।

हालसम्म ३९२९ मत गणना हुँदा कक्षपतीले १८१६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका किशोरसिंह राठोरले १२०४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका देबेन्द्र नाथ शुक्लाले ४९३ मत ल्याएका छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभातर्फ ७४ हजार २१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको