२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बाँके-३ मा किशोरले मतान्तर बढाउँदै अग्रता कायम



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले अग्रतालाई निरन्तरता दिएका छन् । राठौरले ७२९ मतले अग्रता कायम गरेका हुन् ।

पछिल्लो परिणाम अनुसार राठौरले ११९२७ मत प्राप्त गर्दा नेकपा एमालेका किस्मत कक्षपतिले १११९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ४१९० मत पाएर तेस्रो स्थानमा छन् ।

बाँके क्षेत्र नम्बर ३ मा ७४२१३ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ४२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा