४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही ३ मा मतगणना सुरु



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विधालयमा दिउँसो बजे देखि गणना सुरु भएको हो ।

क्षेत्रको मायादेवी वडा नम्वर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले जानकारी दिए । रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिक तर्फको गणना समेत सुरु भएको छ ।

क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण एवम राप्रपा का बरिस्ठ नेता दिपक बोहरा सहित २२ जना प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा छन । रुपन्देहीमा ४६ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्र रहेको छ ।

क्षेत्र नम्बर ३ मा १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ७० दशमलव ५ प्रतिशत अर्थात ९२ हजार ९ सय ७२ मत खसेको थियो

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको