३० कार्तिक २०८३, सोमबार | November 16, 2026

रोल्पामा माओवादीका वर्षमान पुनको अग्रता



काठमाडौं । रोल्पाका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।

१ हजार १६ मतको गणना हुँदा पुनले ६९० मत ल्याएका छन् । पुनको पछि दोस्रो स्थानमा रहेका एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत ल्याएका छन्

तेस्रोस्थानमा राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०८ बजे

Your email address will not be published.

एनपिएल : बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको लिग

कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो

क्रसबोर्डर हवाई उडान र बाँकेमा सुख्खा बन्दरगाहा स्थापनालाई भारत भ्रमणको एजेण्डा बनाउन माग

नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड

काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय