१८ माघ २०८२, आइतबार | February 2, 2026

रुपन्देही-१ मा एमालेको अग्रता, घनश्याम भुसाल पछिपछि



बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पट्याएका छन् ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुगले २३० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : १३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन