२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँके-३ मा एमालेको अग्रता कायम



खजुरा । प्रतिनिधिसभा बाँके क्षेत्र न. ३ मा एमालेको अग्रता कायम रहेको छ ।

हाल सम्म गणना भएको ७२८७ मतमा एमालेका किस्मत कक्षपतिले ३०९९ मत प्राप्त गरेका छन् । कक्षपतिलाई पछ्याउँदै कांग्रेसका किशोरसिंह राठोरले २४२३ मत पाएका छन् ।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले १०६९ मत पाएका छन् । क्षेत्रमा ७४२१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : २२ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका