काठमाडौं । मोरङ क्षेत्र नं. ४ मा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता बढाएका छन् ।
२ हजार १४४ मत गणनाको परिणाम सार्वजनिक हुँदा मोदीलले ११४८ मत ल्याएका छन् । उनको पछि रहेका एमालेका विनोद ढकालले ६३१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ६ : ४५ बजे
प्रतिक्रिया