१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँके-२ मा धवल शम्सेरले मतान्तर बढाउँदै अग्रता कायम



नेपालगन्ज । बाँके २ मा प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाउँदै राप्रपा-एमाले गठबन्धनका उम्मेदवार धवलशम्सेर जवराले आफ्नो अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार एमाले-राप्रपा गठबन्धन उम्मेदवार जवराले १२६५२ मत पाउँदा जनता समाजवादीका उम्मेदवार मोहम्मद इस्तियाक राईले ७४६२ मत पाएका छन् ।

बाँके २ मा नेपाली काङ्ग्रेस सुदीप नर्सिङ राणाले १,६४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५५ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट