४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मीको क्षेत्र नं १ अर्बेनीमा स्थगित भएको मतदान आज पुन: शुरू



गुल्मी । गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान आज पुन: शुरू भएको छ ।

निर्वाचन प्रक्रिया चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन स्थगित भएको हो ।

उक्त मतदान केन्द्रमा पुन: मतदानका लागि थप सुरक्षाकर्मीहरू सहित मतदान अधिकृत र कर्मचारिहरू सहितको टोली सदरमुकामवाट हिजै मतदान स्थलमा पुगेको थियो ।

मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थलमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फका उमेदवारहरूको समेत उपस्थिति रहेको छ । उक्त मतदान केन्द्रमा १३ सय ६८ मतदाताहरू रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको