११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँके-३ मा कांग्रेसको अग्रता शुरु, पछि परे एमाले उम्मेदवार कक्षपति



खजुरा । बाँके क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार किस्मत कक्षपतिलाई पछाडि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरसिंह राठोरले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनको बाँके ३ को हाल सम्म गणना भएको  १९३२९ मतबाट राठोरले ७४६५ मत प्राप्त गरेका छन् भने एमालेका कक्षपतिले ७२४३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२९ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा ७४२१३ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३३ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।