४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पा १ मा एमालेका नारायण आचार्य दोब्बर बढि मत अन्तरले अगाडि



बुटवल । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका नारायण आचार्यले दोब्बर बढि मत अन्तरले अग्रता लिएका छन् ।

मंगलबार बिहान सम्मको मतगणना अनुसार एमालेका आचार्यले २७५९ मतले अग्रता लिईरहंदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञान बहादुर गाहाले १२२५ मत प्राप्त गरेका छन् ।

रामपुर क्षेत्र रहेको क्षेत्र नम्बर १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको