११ चैत्र २०८२, बुधबार | March 25, 2026

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सो क्षेत्रबाट यसअघि निर्वाचित पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पौडेलले पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका । एमालेका पोखरेलले भने १० हजार १७२ मत मात्र ल्याउन सके ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : २९ बजे

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर