११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देही-५ मा ५ हजार भन्दा बढी मतले घिमिरेको अग्रता



बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ५ हजार ५ सय ८५ मतले अग्रता बढाएका छन् ।

हालसम्मको मतगणनाअनुसार घिमिरेले २० हजार ६ सय ९१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भरत शाहले उनलाई पछ्याउँदै १५ हजार १ सय ६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण