११ चैत्र २०८२, बुधबार | March 25, 2026

बागलुङ-२ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी



काठमाडौं । बागलुङ क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मञ्जु चालिसेलाई ४ हजार बढी मतले विजयी भएका हुन् ।

पौडेलले २४ हजार ७७९ मत प्राप्त गरेका छन् । एमालेकी चालिसेले २० हजार १८० मत प्राप्त गरिन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : २४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण