२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही-२ मा पौडेल ८६३ मतले अगाडि



बुटवल । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल १४ हजार ५९० मतसहित अग्रस्थानमा छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२७ मतसहित पछ्याइरहेका छन् ।

पौडेलले गणेशलाई ८६३ मतले पछाडि पारेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले ११ हजार ५१६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २८ बजे

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा