१० चैत्र २०८२, मंगलबार | March 25, 2026

गुल्मी-१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा, भण्डारी २९१ मतले अगाडि



बुटवल । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी-१ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् ।

भण्डारीले ज्ञवालीलाई २ सय ९१ मतले पछाडि पारेका छन् । भण्डारीले १० हजार ६ सय ६६ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १० हजार ३ सय ७५ मत प्राप्त गरेका छन् ।

बुधबारदेखि सुरु भएको मतगणनामा दुई उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यसअघि नै मतगणना सकिएको गुल्मी–२ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन् । उनले नेकपा एकीकृतकी नेतृ रामकुमार झाक्रीलाई पछि पार्दै विजयी भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण