४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको-३ (१) बाट गठबन्धनबाट लोसपाका पाण्डे विजयी



भैरहवा । रुपन्देहीमो क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत ल्याएका छन् । पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

पाण्डे दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको