१० चैत्र २०८२, मंगलबार | March 25, 2026

रुपन्देही २ मा झिनो मतान्तरले विष्णु पौडेलको अग्रता कायम



बुटवल । रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो अग्रतालाई कायम राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलसँग झिनो मतान्तरले पौडेलले अग्रता कायम राखेका हुन् ।

अहिले सम्मको ४९ हजार ४९२ मत गणना हुँदा पौडेलले १६ हजार ५९३ मत प्राप्त गरेका छन् भने रास्वपाका पौडेलले १५ हजार ६१८ मत पाएका छन् । दुई पौडेलको मतान्तर ९७५ रहेको छ ।

गठबन्धनका केशवबहादुर थापाले १३ हजार ४४७ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण