१ पुस २०८२, मंगलबार | December 16, 2025

आश्चर्यजनक नतिजा निकाल्दै मकवानपुर-१मा राप्रपाका सिंह विजयी



काठमाडौं । यसपटकको निर्वाचनमा आश्चर्यजनक नतिजा सार्वजनिक भैरहेकोमा मकवानपुरबाट पनि त्यस्तै नतिजा आएको छ ।

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् ।

सिंहले सत्ता गठबन्धन र विपक्षी एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रहेकी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । यस्तै, एमालेको चुनाव चिन्हबाट उम्मेदबार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेकाछन् ।

सुरु देखि नै डिना उपाध्यायाको अग्रता रहेपनि सिंह आश्चर्यनजक ढंगले अन्तिमतिर अग्रतामा आएका थिए ।
सिंह यसअघि गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज