३ असार २०८१, सोमबार | June 17, 2024

कास्की १ बाट एमालेका मनबहादुर गुरुङ निर्वाचित



काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर  गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस कास्कीका सभापति हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४९ बजे

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची