२१ माघ २०८२, बुधबार | February 5, 2026

पाल्पा-२ बाट सोम पाण्डेलाई हराउँदै संसदमा एमालेका ठाकुर गैरेको प्रवेश



काठमाडौं । पहिलोपटक चुनाव लडेका नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।

गैरेले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।

गैरेले २७ हजार ८१७ मत ल्याएका छन् । पाण्डेले २३ हजार ८५१ मत ल्याउन सके । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८० मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ११ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता