२ पुस २०८२, बुधबार | December 17, 2025

कांग्रेस नेतृ सुजाता कोइराला एमालेका ऋषि पोखरेलसँग पराजित



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला चुनाव जित्न असफल भएकी छिन् ।

मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट उम्मेदवार बनेकी कोइरालालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका हुन् ।

पोखरेलले कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गरे ।

पोखरेल ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत ल्याउन सकिन ।

यसै क्षेत्रबाट सुजाताका पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने गर्थे । गिरिजा यसै क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल