२१ माघ २०८२, बुधबार | February 4, 2026

इलामबाट उदाए एमालेका महेश बस्नेत, झलनाथ खनाल पराजित



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै एमालेका उम्मेदवार महेश बस्नेत इलाम-१ बाट विजयी भएका छन् ।

२ हजार ९५७ मतान्तरसहित बस्नेत विजयी भएका हुन्। २०५६ को आम निर्वाचनमा मात्र पराजित भएका खनाल यस क्षेत्रबाट सधैं जित्दै आएका थिए । सत्ता गठबन्धनको साथ पाए पनि खनालले यसपटक जित हासिल गर्न सकेनन् ।

यसअघि खनालले आफुलाई हराउन षड्यन्त्र भएको बताउँदै पुनः निर्वाचन गर्न माग गरेका थिए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ३३ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक