१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

बुटवल उपमहानगरका वडा स्वास्थ्य इकाईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



बुटवल । बुटवल उपमहानगरका सबै स्वास्थ्य इकाईहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । उपमहानगर अन्तर्गतका वडा स्वास्थ्य इकाईहरुलाई प्राथमिक उपचार देखि अत्यावश्यक स्वास्थ्य उपकरण सामाग्रीहरु उपलब्ध गराइएको हो ।

आज बुटवल उपमहानगरमा आयोजीत एक कार्यक्रमबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले वडा अध्यक्ष तथा वडा स्वास्थ्य इकाईका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले प्राप्त सामाग्रीलाई गरिव असहाय र पहूँच नपुग्नेहरुका लागि उपयोग गर्न स्वास्थ्य इकाईका कर्मचारीहरुलाई आग्रह गरे । उनले सामाग्रीहरुको सहि सदुपयोग गर्न र नगरबासीहरुलाई अनुभूति हुने गरि उपयोग गर्न पनि आग्रह गरे ।

स्वास्थ्य इकाईहरुको आवश्यकताका आधारमा स्टेचर देखि आवश्यक औषधीहरुको टुल सममका सामाग्रीहरु सबै वडाहरुमा आजै पठाईने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । ३० लाख बराबरको सामाग्री आज हस्तान्तरण गरिएको बताउँदै उनले छिट्टै थप सामाग्रीहरु वडाहरुमा पठाईने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ३६ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा