१६ असार २०८३, मंगलबार | July 1, 2026

कडा प्रतिस्पर्धाका बीच सुनसरी-४बाट विजयी भए संचारमन्त्री ज्ञानेन्द्र कार्की



काठमाडौं । तिब्र प्रतिस्पर्धाका बीच सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतलाई ११२ मतअन्तरले पराजित गरेका हुन् ।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याउन सफल भए ।

यस क्षेत्रमा सुरुदेखि नै कार्की र कुसियैतबीच अघिपछिको रोचक प्रतिस्पर्धा चलिरहेको थियो । मतगणनाको बीचमा विवाद भएपछि दुईदिनसम्म गणना रोकिएको थियो ।

यस क्षेत्रमा सुरुदेखि नै कार्की र कुसियैतबीच अघिपछिको रोचक प्रतिस्पर्धा चलिरहेको थियो । मतगणनाको बीचमा विवाद भएपछि दुईदिनसम्म गणना रोकिएको थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : २१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी