१७ असार २०८३, बुधबार | July 1, 2026

बाजुराबाट प्रतिनिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी



बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।

पाण्डेले एमाले उम्मेदवार एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हु्न् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पाण्डेले ३१ हजार ७८९ मत पाए । उनका निकतटम प्रतिद्वन्द्वी थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् ।

यो जितसँगै १५ वर्षपछि कांग्रेस बाजुरामा कमब्याक गरेको छ । यसबीचमा ७० र ०७४ मा एमाले चुनाव जितेको थियो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३३ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित