४ श्रावण २०८३, सोमबार | July 21, 2026

तीन सय वर्ष पुरानो घर


२१ मंसिर २०७९, बुधबार  

299
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका-६, माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर ।

यो घरमा ठूलो ढुंगे आँगन, पिँडी, मझेरी, आँटी, माइली आँटी र बार्दली छ । डेढ रोपनी जग्गामा फैलिएको यो घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो । तस्बिर : सुमनजङ्ग थापा/रासस ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ०५ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा