२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

समानुपातिक सांसदको टुंगो लगाउन च्यासलमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठकमा समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छफलल हुँदैछ ।
एमालेले प्रतिनिधिसभातर्फ ३४ सांसदको टुंगो लगाउनुपर्नेछ भने प्रदेशसभातर्फ ७० जना सांसद छान्नुपर्नेछ ।
दलहरुलाई सांसदको नाम पठाउन निर्वाचन आयोगले आजै अपरान्ह ४ बजेसम्मको समयमात्र दिएको छ ।

एमालेले प्र्रतिनिधिसभाको प्रत्यक्षमा ४४ सीट जितेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : २३ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण