२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कार्यसम्पादन समितिले सांसद टुंग्याउन नसकेपछि बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि पुनः पार्टी पदाधिकारी बैठक बस्न लागेको छ ।

कार्यसम्पादन समितिको आज बसेको बैठकमा सांसदहरुको विषयमा सहमति जुट्न नसकेपछि सूची तयार गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। त्यसलगत्तै सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा समानुपातिकमा नाम भएका पदाधिकारीहरुलाई भने नबस्न भनिएको छ । कांग्रेसले २९ जना महिला र ३ जना पुरुषको नाम टुंगो लगाउनुपर्छ ।

निर्वाचन आयोगले दलहरूलाई अपरान्ह ४बजेभित्र सांसदको सुची पेश गर्न समय दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ३८ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण