१० भदौ २०८३, बुधबार | August 27, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो समानुपातिक सासंद



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची तयार पारेको जनाएको छ ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएकोमा शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने तयारी गरिएको सो पार्टीका एक नेताले बताए ।

स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

यी हुन् स्वतन्त्र पार्टिले छानेका समानुपातिक सांसदहरु :

१, डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२, डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३, असिम साह (मुस्लिम पुरुष)

४, मनिष झा (मधेसी पुरूष)

५, इन्दिरा राना मगर (आदिवासी महिला)

६। सुमना श्रेष्ठ (आदिवासी महिला)

७, अशोक चौधरी (थारु पुरुष

८, तपेश्वर यादव (मधेशी पुरुष)

९, डा. चन्दा कार्की (खस आर्य महिला)

१०, निशा डांगी (खस आर्य महिला)

११, सन्तोष परियार (दलित पुरुष)

१२, कल्पना रोक्का (दलित महिला)

१३, विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट