२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विश्वकप फुटबल-२०२२ : पहिलो हाफ अगाडि क्रोएसियालाई २-१ गोलको अग्रता, ओरसिचले गरे दोस्रो गोल



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तरगत तेस्रो स्थानको लागी भएको खेलमा क्रोएसियाका खेलाडी मिडफिल्डर मिस्लाभ ‌‌ओरसिचको गोलको सहयोगले ४२ मिनेटमा २ गोलको अग्रता बनाएको छ ।

लिभाजाको पासमा ओरसिचले मोरक्कोका गोलरक्षकको गोल पोस्टभन्दा अगाडि निस्किएको अवस्थाको फाइदा उठाउदै गोल गरे

यसअघि ७ मिनेटमा क्रोएसियाले लिएको अग्रतालाई मोरक्कोले दुई मिनेटमा बराबरी गरेको थियो । क्रोएसियाका लागि जास्को गाभार्डिओलले इभान पेरिसिचको पासमा गोल गरेका थिए। ९ मिनेटमा अचरफ डारीले बराबरी गोल गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ४४ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’