२ बैशाख २०८३, बुधबार | April 15, 2026

निर्वाचन सकिए लगत्तै ठुलो संख्यामा प्रहरी अधिकारीहरुको काज सरुवा (सूचीसहित)

बुटवलमा दानबहादुर थापा, बाँकेमा सन्तोषसिंह राठौर



काठमाडौं । निर्वाचन सकिए लगत्तै प्रहरी संगठनमा ठुलो संख्यामा प्रहरी अधिकारीहरुको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक र ९ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको काज सरुवा सूचीअनुसार बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी राजमार्ग सुरक्षा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा काज सरुवा गरिएको छ भने काठमाडौ उपत्यका प्रहरी कार्यालय अन्वेशण शाखाका सन्तोष सिंह राठौरलाई बाँके प्रहरी प्रमुख बनाएर काज सरुवा गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने नेपाल प्रहरी पहरा गणका कोमल शाहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरुवा गरिएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की काज सरुवा गरिएको छ भने प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट दान बहादुर थापालाई इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यसैगरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपी डिलबहादुर मल्ललाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : ०८ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले