१ भदौ २०८३, सोमबार | August 18, 2026

कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, हस्ताक्षर संकलन गरिने



काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ । सभापति शेरबहादुर देउवाले पार्टीका सबै सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा देउवाले पार्टीका सांसदहरुको भेला बोलाएका हुन् । सोही क्रममा सांसदहरुको हस्ताक्षर संकलन गरिने बताइएको छ । सांसदहरुको भेला मध्यान्ह १२स्३० बजेदेखि सुरू हुनेछ।

भेलामा नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नै हुनुपर्ने जिकिर गर्दैआएको छ । तर, माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आफुले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ०६ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार