२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

सत्तारुढ गठबन्धनको बैठक बालुवाटरमा जारी



काठमाडौं । आज पनि सत्ता गठबन्धनको बैठक बसेकोछ । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बासिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

गठबन्धन बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका थिए ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भोलि साँझ ५ सम्म बहुमत पुर्याएर आउन समय दिएकी छिन् । समयसीमा सकिने एकदिन अघि गठबन्धनका नेताहरु सहमतिको खोजीमा जुटेका हुन् ।

नयाँ सरकारको नेतृत्व पहिला आफुले पाउनुपर्ने प्रचण्डले अडान राख्दै आएकाछन् । तर, संसदको ठूलो पार्टी भएका कारण राष्ट्रपति र पहिलो पटक सरकारको नेतृत्व आफैले गर्नुपर्ने कांग्रेसको दाबी रहँदै आएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ५३ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी