२ श्रावण २०८३, शनिबार | July 18, 2026

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा’ : बालेन साह



काठमाडौं । काठमाडों महानगरका मेयर बालेन्दै शाहले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई तीनवटा विचार बोकेकाहरुको सरकार भन्दै ब्यङ्ग गरेका छन् । राष्ट्रपतिबाट प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरे लगत्तै सामाजिक सञ्जाल मार्फत नयाँ सरकारलाई महानगर पिता बालेनले ब्यङ्ग गरेका हुन् ।

उनले नयाँ सरकारलाई राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । भनेर व्यङ्ग गरेका हुन् । उनले आफुलाई प्रजाको संज्ञा दिंदै हामी प्रजा सधै सास्तीमा पनि लेखेका छन् ।

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ४४ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो