५ पुस २०८२, शनिबार | December 20, 2025

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा’ : बालेन साह



काठमाडौं । काठमाडों महानगरका मेयर बालेन्दै शाहले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई तीनवटा विचार बोकेकाहरुको सरकार भन्दै ब्यङ्ग गरेका छन् । राष्ट्रपतिबाट प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरे लगत्तै सामाजिक सञ्जाल मार्फत नयाँ सरकारलाई महानगर पिता बालेनले ब्यङ्ग गरेका हुन् ।

उनले नयाँ सरकारलाई राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । भनेर व्यङ्ग गरेका हुन् । उनले आफुलाई प्रजाको संज्ञा दिंदै हामी प्रजा सधै सास्तीमा पनि लेखेका छन् ।

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ४४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन