१० असार २०८३, बुधबार | June 25, 2026

प्रधानमन्त्री बनेकोमा चीनले दियो प्रचण्डलाई बधाई



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा छिमेकी मित्रराष्ट्र चीनले पहिलो बधाई दिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीट गर्दै बधाई दिएको हो । नेपाली र अंग्रेजी भाषामा दुई वटा ट्वीट गर्दै दूतावासले अध्यक्ष प्रचण्डलाई ४४ औं प्रधानमन्त्री भएकोमा बधाई दिएको हो ।

सात दल र स्वतन्त्रसहित १७० सांसदको समर्थनसहितको दाबी गरेपछि अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । प्रचण्डको सपथग्रहण भोलि हुने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : ०९ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार