२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट थप तीन मन्त्रीले पनि आजै सपथ लिँदै



काठमाडौं । पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ।

पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । एमालेले पौडेलसहित आजै पहिलो चरणमा थप तीन जनालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।

दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बन्ने भएका हुन् । भण्डारी सुदुरपश्चिमबाट, साह मधेशबाट र राई प्रदेश १ बाट प्रतिनिधित्व गरेका छन् । पौडेलबाहेकका मन्त्रीहरुको टुंगो भने लागेको छैन ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले आजै सपथ लिँदैछन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : १६ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका