२० असार २०८३, शनिबार | July 4, 2026

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो । दुई दिनअघि अध्यक्ष ओली प्रचण्डलाई भेट गर्न निजी निवास खुमलटार पुगेका थिए ।

सत्ता साझेदारी सुरु गरेका दुई दलबीच मन्त्रिपरिषद् विस्तार, राजकीय पदको बाँडफाँट, अन्य दलहरुलाई सरकारमा सहभागी गराउने जस्ता विषयमा छलफल भएको छ ।

दुई नेताबीच सरकार संचालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने समझदारी भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५२ बजे

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको