१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल गर्न आइतबार बिहान बालुवाटार पुगेका अध्यक्ष ओली साँझ पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । ओलीको साथमा महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन अगावै सत्तासमीकरणमा समेत फेरबदल हुन लागेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

माओवादी र कांग्रगेसबीच राष्ट्रियसभा अध्यक्षमा अआफ्नो दाबी रहँदा गठबन्धनमै दरार देखिन थालेको अवस्थामा ओली र प्रचण्डबीच भैरहेको तारन्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच आजै रास्वपा सभापति रवि लामिछानेले पनि आजै साँझ प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : २९ बजे

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–