४ माघ २०८२, आइतबार | January 18, 2026

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

आज राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ०३ बजे

काठमाडौंमा आजदेखि आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट, नेपालले थाइल्याण्डसँग उद्घाटन खेल खेल्ने

काठमाडौं । नेपालको आयोजनामा आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदै, बैठक सिंहदरबारमा बस्ने

काठमाडौं । राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

निर्वाचन आउन ४६ दिन बाँकी : आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही