काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् । सत्ता गठबन्धनको आइतबारको बैठले सबै राजनीतिक दलसँग विश्वासको मत माग्ने निर्णय भए बमोजिम प्रचण्डले देउवासँग भेटेको बताइएको छ ।



















प्रतिक्रिया