१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित



काठमाडौं । बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा भएको मतदानमा पाठकले ६२ मत हासिल गर्दै सभामुखमा निर्वाचित भएका हुन् । पाठकलाई एमाले र माओवादीको समर्थन रहेको थियो ।

राप्रपाका महामन्त्री रहेका पाठकको विपक्षमा ४९ मत पर्यो भने ७ जना तटस्थ बसेका छन् ।

तीन जना प्रतिस्पर्धी रहेकोमा पाठक निर्वाचित हुनुअघि नेपाल मजदुर किसान पार्टीका सृजना सयजु र नेपाली कांग्रेसका शिवराज अधिकारीलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ०८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी