६ पुस २०८२, आइतबार | December 22, 2025

प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै,उद्धारको अवलोकन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।

यती एयरलाइन्सको आइतबार विहान भएको दुर्घटनाको अवस्था र उद्दारको अवलोकन र मृतक तथा मृतकको आफन्तको शोकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा जाने भएका हुन् ।

पोखरामा दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् । आफु पोखरा जान लागेको बैठकमा मन्त्रीहरुलाई प्रचण्डले जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि आँफै पोखरा जाने निर्णय गरेका छन । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने तयारीमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : २५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको