२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या



काठमाडौं । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ ।

पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।

 

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०९ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका