१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मसिन बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही नक्कली नोट बरामद भएको छ ।

नेपालगन्जको धम्बोझीमा रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुस २९ गतेदेखि सो होटलमा बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गर्ने गरेको पाइएको छ ।

होटलका कर्मचारीहरुले नियमित कोठा सरसफाई गर्ने क्रममा पैसा छाप्दै गरेको देखे लगत्तै ती व्यक्ति परार भएको प्रहरीले जनाएको छ । होटव संचालकले खबर गरेको आधारमा कोठाको खानतलासी गर्दा ५० रुपैयाका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनले घटनाका बारेमा अनुसन्धान भइरहेको भन्दै फरार व्यक्तिको नाम दिन अस्विकार गरे । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ४४ बजे

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल