३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रतिनिधिसभालाई निस्पक्ष र तटस्थ रुपमा अघि बढाउँछु : सभामुख घिमिरे



काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई निस्पक्ष भएर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभाको आफुले ठिक ढंगबाट प्रतिनिधित्व गर्ने बताए । उनले निस्पक्ष र तटस्थ भूमिकामा आफुले सभालाई अघि बढाउने प्रतिविद्धता जनाए ।

घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्ता बनाउन आफु लाग्ने पनि बताए ।

आज भएको निर्वाचनमा नेकपा एमालेका सांसद घिमिरेले १६७ मत पाएर विजयी भएका हुन् । उनको विपक्षमा १०० मत पर्यो भने एक मत तटस्थमा रहेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको