४ बैशाख २०८१, मंगलबार | April 16, 2024

नेशनल कलेज अफ इन्जिनियरिङ्गले आयोजना गर्यो यात्रा संस्करण ४.०



काठमाडौ । नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० को पहिलो दिन भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न इन्जिनियरिङ्ग कलेजहरुले भाग लिएका छन् भने बिद्यार्थीहरुबाट तयार गरिएका विविध परियोजनाहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा समेत भएाके थियो । यसका साथै मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु पनि भएका थिए ।

माघ ६ र ७ गते संचालन हुने कार्यक्रमको आज पहिलो दिन रोबो सकर, भलोरेन्ट, फिफा, हार्डवयर डेमोन्सट्रेसन, मोडल कम्पीटिसन लगायतका खेलहरु सम्पन्न भए भने भोली बोट रेसिङ, पेपर ब्रिज, सफ्टवेयर प्रोजेक्ट डेमोन्सट्रेसन आदि विधाहरुमा प्रतिस्पर्धा भएको छ । यात्रा ४.० कार्यक्रममा इलेक्ट्रा इलेक्ट्रीक, दुरशिक्षा, एनएमवि बैंक, ब्रोडवेज इन्फोसिस आदि संस्थाहरुले साथ र सहयोग गरेका छन् । कार्यक्रमको पहिलो दिन करिब १००० आगन्तुकहरुले प्रदर्शनी अवलोकन गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ४८ बजे

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको